Logo

कांग्रेस महासमिति बैठकः यस्तो छ रौनक (फोटोफिचर)



काठमाडौं, ७ फागुन । नेपाली कांग्रेसको महासमिति बैठकमा चहलपहल सुरु भएको छ । महासमिति बैठक आजदेखि ललितपुरको गोदावरीमा सुरु हुँदैछ ।

महासमिति बैठकमा भाग लिन महासमिति सदस्यहरु काठमाडौं आएका छन् । ललितपुरको गोदावरीमा महासमिति बैठकका उद्घाटन सभापति शेरबहादुर देउवाले गर्दैछन् ।
उक्त बैठकमा देशभरबाट दुई हजारभन्दा बढी महासमिति सदस्यहरु सहभागी हुने बताइएको छ ।Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot