Logo

कांग्रेसलाई माओवादी नेताको जवाफः ‘हाम्रो काँध चढेर तिम्रो कद उँचो भएको हो’



काठमाडौं, ८ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले माओवादीको काँध चढेर कांग्रेसको कद उचो भएको टिप्पणी गरेका छन् । ललितपुरको गोदावरीमा जारी कांग्रेस महासमिति बैठकमा माओवादीका बारेमा अनेक टीकाटिप्पणी भएपछि उनले यस्तो प्रतिक्रिया जनाएका हुन् । माओवादीले छोडेको दिन कांग्रेसको कद पुड्को हुने उनको भनाइ छ ।

‘गोदावरीतिर चुमुक-चुमुक गरिरहेका साथीहरूले बेलैमा बुझुन् । हाम्रो काँध चढेर तिम्रो कद उँचो भएको हो । छोडेको दिन पुड्को हुनुपर्छ,’– सामाजिक सञ्जालमार्फत उनले भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot