Logo

काठमाडौंको स्वयम्भूमा एकै परिवारका तीन जनाको शव फेला



काठमाडौं । काठमाडौंको स्वयम्भूमा एकै परिवारमा तीन जनाको शव फेला परेको छ ।

काठमाडौंको नागार्जुन नगरपालिका ६ सीतापाईला नजिकैको घरमा तीन जनाको शव फेला परेको प्रहरी स्रोतले जनाएको छ । घटनास्थलमा अहिले प्रहरी पुगेका छन् ।

मृतक एउटै परिवाार भित्रका सदस्यहरु हुन् । मृत फेला पर्नेमा एकजना महिला र दुईजना बच्चा छन् । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्