Logo

नामिबियाविरुद्ध दीपेन्द्रले दिलाए नेपाललाई पहिलो विकेट



काठमाडौं,९ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले दिएको १६९ रनको सामान्य लक्ष्य पछ्याएको नामिबियालाई पहिलो झड्का लागेको छ । खेलको १।३ ओभरमा दीपेन्द्र सिंह ऐरीको बलमा निको डाभिन आउट भएका छन् । उनी ५ बलमा ८ रन जोड्दै आउट भएका हुन् ।

ताजा अवस्थामा नामिबियाले २ ओभरमा १ विकेट गुमाएर १० रन जोडेको छ ।



प्रतिक्रिया दिनुहोस्