Logo

३४ कम्पनीको साढे २७ अर्ब बढीको आईपीओ पाइपलाइनमा



काठमाडौं, ९ फागुन । धितोपत्र बोर्डमा साधारण शेयर (आईपीओ) निष्काशनका लागि ३४ वटा कम्पनीले स्वीकृति पाई पाइपलाइनमा रहेका छन् । यसरी बोर्डबाट स्वीकृति पाएका ३४ वटा कम्पनीले २७ अर्ब ५२ करोड ८६ लाख २ हजार २ सय ३३ रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्दैछन् ।

३४ वटा कम्पनीमध्ये ५ वटा कम्पनीले भने प्रिमियममा आईपीओ निष्काशन गर्दैछन् । प्रिमियममा आईपिओ निष्काशन गर्न लागेका कम्पनीहरुमा रिलायन्स स्पिनिङ मिल्स, हस्पिटल फर एड्भान्स मेडिसिन एण्ड सर्जरी, जगदम्बा स्टिल, सौर्य सिमेन्ट ईन्ड्रष्टिज र मारुती सिमेन्टले प्रिमियममा आईपीओ निष्काशनको लागि तयारी थालेका हुन् ।

आईपीओ पाइपलाइनमा रहेका कम्पनीहरु हेर्न यहाँ क्लिक गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्

Screenshot