Logo

महासमिति बैठकस्थलमै कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आह्वान



काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीको बैठक आह्वान भएको छ । केही बेरपछि बस्नेगरी बैठक आह्वान भएको कांग्रेसले जनाएको छ ।

महासमिति बैठकको विषयकेन्द्रित छलफलका निम्ति बैठक बस्न लागेको हो। महासमिति बैठकस्थल ललितपुरको गोदावारीमै पदाधिकारी र पूर्वापदाधिकारीले छलफल गर्न लागेका हुन् ।



प्रतिक्रिया दिनुहोस्