Logo

हिन्दु राष्ट्र र राजसंस्था स्थापनाका लागि कमल थापाले काठमाडौंमा जनप्रदर्शन गर्ने



काठमाडौं, १० फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले हिन्दु राष्ट्र र राजसंस्था स्थापनाका लागि आगामी चैत १ गते काठमाडौंमा प्रर्दशन गर्ने भएको छ ।

आज (बिहीबार) काठमाडौंमा बसेको बैठकले व्यवस्थाको अन्त्य, प्रदेश खारेजी, हिन्दुराष्ट्र र राजसंस्था स्थापनाका लागि प्रदर्शन गर्ने निर्णय गरेको हो । जनप्रर्दशनका क्रममा क्षेत्रीय भेला र कोण सभा लगायका कार्यक्रमहरु रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot