Logo

मोरङमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु



काठमाडौं,११ फागुन । मोरङमा ट्रक दुर्घटना हुँदा तीन जना बालवालिकाको ज्यान गएको छ । शुक्रबार बुढिगंगा गाउँपालिका ४ प्रगती टोलमा ट्रक सडकबाट खस्दा तीन बालबालिकाको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बुढीगंगा गाउँपालिका-४ का इसिता अधिकारी, निशान्त अधिकारी र रिहा खवासको मृत्यु भएको हो । अधिकारीद्वय दिदीभाइ हुन् ।

ज्योतिका छोरा र छोरी जुम्ल्याहा हुन् । उनीहरू सुतेको बेला लहरी गाडी पल्टिएर ठुलो टुङ्गाले किचेर मृत्यु भएको प्रत्यक्षदर्शी बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्