Logo

नेपाललाई पहिलो झड्का, आशिफ १७ रनमा आउट



काठमाडौं । आईसीसी विश्वकप लिग-टु अन्तर्गत अन्तिम खेलमा नेदरल्याण्डविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ८।३ ओभरमा भिभियन किंग्माको बलमा आसिफ शेख आउट भएका हुन् । उनी १७ रन जोड्दै आउट भए ।

ताजा अवस्थामा नेपालले ९ ओभरमा ४३ रन जोडेको छ । नेपालले आज नेपालले सोमपाल कामी र देव खनाललाई बेन्चमा राख्दै आरिफ शेख र गुल्सन झालाई टिममा राखेको छ ।

नेपालको टोली: रोहित पौडेल, आसिफ शेख, आरिफ शेख, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, करण केसी, गुल्सन झा, ललित राजवंशी



प्रतिक्रिया दिनुहोस्

Screenshot