Logo

प्रहरीको गोली लागि मृत्यु भएका जयशंकर साहको परिवारलाई १० लाख दिने सरकारको निर्णय



काठमाडौं । सरकारले सर्लाहीको वरहथवामा प्रहरीको गोली लागि मृत्यु भएका जयशंकर साहको परिवारलाई १० लाख दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदे सो निर्णय गरेको सरकारकी प्रवक्तासमेत रहेकी सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन् । बरथहवा ६ का साहको गत पुस २० गते स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पताल बनाउने कि नबनाउने भन्ने विवादपछि भएको झडमा प्रहरीको गोली लागि मृत्यु भएको थियो । Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्