Logo

नामिबियाविरुद्ध कप्तान रोहितले लिए तेस्रो विकेट



काठमाडौं । नामिबियाविरुद्धको त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले तेस्रो विकेट लिएको छ । नामिबियाको तेस्रो विकेट पनि कप्तान रोहित पौडेलले नै लिएका हुन् ।

उनले नामिबियाका चौथो नम्बरका ब्याट्सम्यान जन फ्राइलिंकलाई पाँच रनको ब्यक्तिगत स्कोरमा विकेटकिपर आसिफ शेखद्वारा स्टम्पिङ गराएका हुन् । १२ओभरमा नामिबियाले ८४ रन बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्