Logo

नेपालविरुद्ध नामिबियाको १०० रन पूरा



काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजमा नेपालविरुद्ध नामिबियाले १०० रन पूरा गरेको छ ।

टस जिेतर पहिला ब्याटिङ थालेको नामिबियाले खेलको १३ ओभरमा ३ विकेट गुमाएर १०० रन जोडेको हो ।

नामिबियाको क्रिजमा अहिले मलान क्रुगर ३७ र निकोल लोफ्टिइटन २३ रन बनाएर खेलिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्