Logo

नामिबियाविरुद्ध पहिलो बलमै आउट भए भुर्तेल



काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजमा नामिबियाले दिएको २०७ रनको विशाल लक्ष्य पछ्याएको नेपालले पहिलो बलमै विकेट गुमाएको छ ।

रुबेन ट्रम्पलम्यानको बलमा कुशल भुर्तेल आउट आउट भएका हुन् । रुबेनको बल मिस भएपछि नामिवियाका खेलाडीले गरेको अपिलमा अम्पायरले सजिलै औंला उठाई दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot