Logo

विशाल लक्ष्य पछ्याएको नेपालका दुवै ओपनर आउट



काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजमा नामिबियाले दिएको २०७ रनको विशाल लक्ष्य पछ्याएको नेपालले दोस्रो विकेट पनि गुमाएको छ ।

रुबेन ट्रम्पलम्यानको बलमा कुशल भुर्तेल पहिलो विकेटका रुपमा पहिलो बलमै आउट भएका थिए भने दोस्रो विकेटका रुपमा अर्का ओपनर आशिफ शेख आउट भएका छन् ।

उनी ६ रन जोड्दै खेलको २।५ ओभरमा रुबेन ट्रम्पलम्यानको बलमा आउट भएका हुन् । ताजा अवस्थामा नेपालले ३ अ‍ोभरमा २ विकेट गुमाएर २५ रन जोडेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot