Logo

प्रदेश इन्चार्ज हेरफेर गर्ने माओवादी केन्द्रको तयारी, कुन प्रदेशमा को ?



काठमाडौं, १५ फागुन । नेकपा (माओवादी केन्द्र) ले प्रदेश इन्चार्जमा नयाँ नेताहरुलाई पठाउने भएको छ । आज (मंगलबार) बसेको पार्टीको स्थायी किमिटीको बैठकमा प्रदेश इन्चार्जमा नयाँ नेताहरुलाई पठाउन प्रताव गरिएको हो ।

जसअनुसार कोशीमा हरिबोल गजुरेल, मधेशमा लीलामणि पोखरेल, बागमतीमा अग्नीप्रसाद सापकोटा, गण्डकीमा दीनानाथ शर्मा, लुम्बिनीमा चन्द्रप्रकाश खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेललाई सिफारिस गरिएको छ ।

प्रस्तावित नाम भोलि विहान ८ बजे बस्नेत बैठकले टुंगो लगाउने बताइएको छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्