Logo

५ रन थपेर आउट भए सन्दीप, नेपालको छैटौं विकेट पतन



काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजमा नामिबियाले दिएको २०७ रनको विशाल लक्ष्य पछ्याएको नेपालले छैटौं विकेट पनि गुमाएको छ ।

छैटौं विकेटका रुपमा ५ रन जोडेका सन्दीप जोरा आउट भएका हुन् । ताजा अवस्थामा नेपालले १४ ओभरमा ६ विकेट गुमाएर १३२ रन जोडेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot