Logo

संसद् र सिंहदरबार आसपासका फुटपाथ निधेषित क्षेत्र !



काठमाडौं, १५ फागुन । संसद् र सिंहदरबार आसपासका फुटपाथमा हिड्डुल गर्न निधेष गरिएको छ । संसद् र सिंहदरबार आसपासका फुट्पाथ क्षेत्रमा डोरी टाँगिएको छ ।

पैदलयात्रीहरु जोखिम मोलेर सडकबाटै हिँडिरहेका छन् । हिजो (सोमबार) लघुवित्त पीडितहरु संसद् भवन परिसरमा प्रवेश गरेसँगै संसद् र सिंहदरबार आसपासका फुटपाथ क्षेत्रमा हिँड्डुल गर्न निधेष गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्