Logo

यस्ता छन् मन्त्रिपरिषद्का १७ निर्णयहरु



काठमाडौं, १५ फागुन । सरकारले आगामी चैत १ देखि ९ गतेसम्म अमेरिकामा हुने विश्व बैंक र नेपालबिचका नयाँ खाका, नेपालमा हुन लागेको आईडीएसम्बन्धी दोस्रो बैठकको तयारी तथा माथिल्लो अरुण जलविद्युत्सम्बन्धी बैठकमा अर्थमन्त्री र अर्थसचिवसहितको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ ।

हिजो (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले सोसहित विभिन्न १७ वटा निर्णय गरेको हो । त्यसैगरी सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रार पदमा डा. सतिसकुमार देवलाई नियुक्त गरेको छ । File Photo/RN

निर्णय हेर्न यहाँ क्लिक गर्नुहोस्ः यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु



प्रतिक्रिया दिनुहोस्