Logo

टी-२० सिरिज: टस जितेको नेपालले सुरुवातमा बलिङ गर्ने, टिममा दुई परिवर्तन



काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२०आई सिरिज अन्तर्गत दोस्रो खेलमा नेदरल्यान्ड्ससँग टस जितेर पहिला बलिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले विवेक यादव र अभिनास बोहरालाई बेन्चमा राख्दै प्रतिश जिसी र ललित राजवंशीमा टिममा फर्काएको छ । नामिबियाविरुद्ध विवेक र अभिनासले राम्रो प्रदर्शन गर्न सकिना थिएनन् ।

टियु क्रिकेट मैदानमा नेदरल्यान्डविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

नेपालको टोली : रोहित पौडेल, आसिफ शेख, सन्दीप जोरा, कुशल भुर्तेल, कुशल मल्ल, प्रतिश जिसी, दीपेन्द्र सिंह ऐरी, करण केसी, गुल्सन झा, ललित राजवंशी, सोमपाल कामी ।



प्रतिक्रिया दिनुहोस्