Logo

कुशलले गराए एडवार्ड्सलाई रन आउट, नेपाललाई तेस्रो सफलता



काठमाडौं,१६ फागुन । नेपालविरुद्धको टी–२० आई क्रिकेटमा नेदरल्यान्ड्सले तेस्रो विकेट गुमाएको छ । खेलको १२ ओभरको अन्तिम बलमा कुशल मल्लको बलमा स्कट एडवार्ड्स रन आउट भएका छन् ।

उनी १६ बलमा ३३ रन जोडेर खेलिरहेका थिए । १३ ओभरमा नेदरल्याण्डसले ३ विकेट गुमाएर १३० रन जोडेको छ ।



प्रतिक्रिया दिनुहोस्