Logo

सिन्धुपाल्चोकबाट पक्राउ परेकी शर्मिला वाइबालाई काठमाडौं ल्याईयो



काठमाडौं । सिन्धुपाल्चोकबाट पक्राउ परेकी सामाजिक अभियान्ता शर्मिला वाईबालाई काठमाडौं ल्याईएको छ ।

कलाकार पवन खतिवडा ‘म्याकुरी’माथि कुटपिट गरेको आरोपमा प्रहरीले उनलाई आज दिउँसो पक्राउ गरेको थियो ।

सिन्धुपाल्चोकबाट पक्राउ परेकी उनलाई काठमाडौं ल्याइँदै गरेको सिन्धुपाल्चाृक प्रहरीले जनाएको छ ।

कलाकार खतिवडाले आफूमाथि कुटपिट भएको भन्‍दै वाइबाविरूद्ध प्रहरी वृत्त महाराजगन्जमा जाहेरी दिएका थिए। कुटपिट गर्न नहुने कसुरमा खतिवडाले जाहेरी दिएका थिए।



प्रतिक्रिया दिनुहोस्