Logo

संसद् भवन प्रवेश गर्ने क्रममा पक्राउ परेका लघुवित्त पीडितहरु रिहा



काठमाडौं, १७ फागुन । संघीय संसद् भवन परिसरमा प्रवेश गर्ने क्रममा पक्राउ परेका लघुवित्त पीडितहरु रिहा भएका छन् ।

नयाँ बानेश्वस्थिति संसद् भवनको निषेधित क्षेत्र तोडेर संसद् भवनमा प्रवेश गरेका ४९ जना लघुवित्त पीडितलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरी नियन्त्रणमा रहेका उनीहरुलाई आज रिहा गरिएको हो ।

उनीहरुलाई प्रहरीले सार्वजनिक शान्ति विरुद्धको कसुरमा नियन्त्रणमा लिएर थुनामा राखेको थियो ।



प्रतिक्रिया दिनुहोस्