Logo

सत्ता गठबन्धन भत्किएपछि बालुवाटार पुगे ओली



काठमाडौं,२१ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली बालुवाटार पुगेका छन् । पार्टीको आकस्मिक सचिवालय बैठक सकेपछि अ‍ोली बालुवाटार लागेका हुन् ।

प्रधानमन्त्ती पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन बनाउने तयारी भएपछि ओली बालुवाटार लागेका हुन् ।

उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ताका लागि त्यसतर्फ लागेका हुन् । एमाले, माओवादीलगायत दलहरुले नयाँ समीकरणमा सरकार बनाउने समझदारी भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्