Logo

प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई धोका दिनुको कारण खुलाए !



काठमाडौं, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजकै मितिबाट कम्युनिष्ट एकताको प्रयास सुरु भएको उद्घोष गरेका छन् । आज (सोमबार) विहान सुखानी सहिद परिवारसँगको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

‘सहिदप्रति उच्च सम्मान छ, आजैको मितिदेखि कम्युनिस्ट एकताका लागि थप पहल गरेका छौँ,’– उनले भने ।

कांग्रेस–माओवादीको गठबन्धन भत्किएको छ । नेकपा (एमाले) सँग मिलेर प्रधानमन्त्री प्रचण्डले आजनै नयाँ मन्त्रिमण्डल गठन गर्दैछन् ।



प्रतिक्रिया दिनुहोस्