काठमाडौं,२१ फागुन । नेपाली कांग्रेसको पदाधिकारी बैठक आह्वान भएको छ । पार्टी सभानपति शेरबआदुर देउवाले माओवादी केन्द्रसहितको सत्ता गठबन्धन दुर्घटनामा परेपछि आकस्मिकरुपमा पदाधिकारी बैठक डाकेका हुन् ।
निजी निवास बूढानीलकण्ठमा अहिले बिहान १० बजे बस्ने गरी देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका हुन् ।
गठबन्धन भत्किएर एमाले-माओवादी केन्द्रबीच नयाँ गठबन्धनको तयारी भइरहेको छ ।