Logo

आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिमा सहादत प्राप्त गरेका सहिदहरूको नाम राजपत्रमा प्रकाशित (सूचीसहित)



काठमाडौं, २५ फागुन । सरकारले राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिमा सहादत प्राप्त गरेका दुई हजार छ सय ७४ जनालाई सहिद घोषणा गरेको छ । गत २०८० पुष २४ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार उनीहरुको सम्मानस्वरुप राजपत्रमा सूचना प्रकाशन गरी सहिद घोषणा गरेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot