Logo

संसद्‌बाट तेस्रो पटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड (तस्बिरहरु)



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट आज विश्वासको मत लिँदैछन् ।

‘प्रचण्ड’ले नेपालको संविधानको धारा, १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गरेका छन्

फागुन २१ गते सत्ता समीकरण परिवर्तन गरेका प्रचण्डले २३ गते ५ दलीय गठबन्धनबाट मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

तस्बिरहरु: मुकुन्द कालिकोटे- रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्