Logo

इन्टरपोलमार्फत पक्राउ परेका राईलाई नेपाल ल्याइयो



काठमाडौं, १ चैत । लागूऔषध मुद्दाका फरार प्रतिवादी इन्टरपोलमार्फत पक्राउ परेका छन् । लागूऔषध खैरो हेरोईन मुद्दामा फरार रहेका ईलाम, संगरुम्बा–५ का २९ वर्षीय रोशन राईलाई कुवेतबाट पक्रउ परेका हुन् । उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्न/गराउन आज नेपाल ल्याइएको छ ।



प्रतिक्रिया दिनुहोस्