Logo

संसद्मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर: रविको राजीनामा र बचाउदेखि सहकारी पीडितलाई न्यायको आश्वासनसम्म (पूर्णपाठसहित)



काठमाडौं,६ चैत । प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग सांसद्को प्रश्नोत्तर सम्पन्न भएको छ ।

आज बसेको प्रतिनिधि सभा बैठकमा १३ जना सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर गरेका हुन् ।‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’का क्रममा उनले सांसदहरुले सोधेको प्रश्नको एकएक जवाफ दिएका हुन् ।

यस्तो छ संसद्मा प्रधानमन्त्तीसँगको प्रश्नोत्तरको पूर्णपाठ



प्रतिक्रिया दिनुहोस्