Logo

काठमाडौंमा हर्षोल्लासका साथ मनाइयो होली (फोटोफिचर)



काठमाडौं, ११ चैत । सङ्घीय राजधानी काठमाडौँमा हर्षोल्लासका साथ होली पर्व मनाइएको छ । वसन्तऋतुको आगमनसँगै नेपाल घुम्न आएका विदेशी पर्यटकले समेत होली पर्वलाई हर्षोल्लासका साथ मनाएका छन् । पछिल्लो समय नेपालमा मनाइने होली पर्व विदेशीलेसमेत मनाउने गराउने गरेका छन् ।

आज बिहानैदेखि एक अर्कासँग रङ साटासाट, नाचगानसँगै रमाइलो गरी होली मनाइएको छ । राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल, वसन्तपुर, दरबारमार्ग, पाटन, बौद्धलगायत क्षेत्रमा हर्षोल्लासका साथ होली मनाइएको छ । फोटोः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्