काठमाडौं,१२ चैत । चिकित्सा शिक्षा आयोगविरुद्ध विवादित मेडिकल व्यापारी दुर्गा प्रसाईंले दायर गरेको मुद्दा आज निर्णय सुनाईंदैछ ।
प्रसाईंको बीएण्डसी मेडिकल कलेजले अनुमति नपाएपछि उनले आयोगविरुद्ध मुद्दा दायर गरेका थिए ।
गत चैत ६ गते सर्वोच्चका न्यायाधीशद्धय कुमार चुँडाल र शारंगा सुवेदीको इजलासले अन्तिम सुनुवाईं गर्दै आजका लागि निर्णय सुनाईंनेमा राखेको थियो ।