काठमाडौं । आयरल्याण्ड ए विरुद्धको खेलमा नेपालका करण केसीले पहिलो ओभरमै विकेट दिलाएका छन् । कीर्तिपूरमा पहिले ब्याटिङ गरिरहेका आयरल्याण्डले खेलको ३ बलमै विकेट गुमाएको हो ।
सोमपाल कामीको बलमा रस आदिर आउट भएका छन् । उनी ४ रन जोडेर आउट भएका हुन् ।