Logo

आयरल्याण्डविरुद्ध नेपाललाई एकै ओभरमा दुई झड्का, कप्तान रोहित शून्य रनमै आउट



काठमाडौं,१२ चैत । आयरल्याण्डले दिएको १२२ रनको सामान्य लक्ष्य पछ्याएको नेपाललाई एकै ओभरमा २ झड्का लागेको छ ।

खेलको ३ अ‍ोभरको दोस्रो र चौथो बलमा ग्यारेथ डेलानीको बलमा क्रमक ओपनर आसिफ शेख र कप्तान रोहित पौडेल आउट भएका हुन् । आसिफ १६ रन जाडेर आउट हुँदा कप्तान रोहित शून्य रनमै आउट भए ।

ताजा अवस्थामा नेपालले ४ ओभरमा २ विकेट गुमाएर ३३ रन जोडेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot