Logo

आयरल्याण्ड ‘ए’ विरुद्ध इनिङ सम्हाल्दै आरिफ, हिर्काए अर्धशतक



काठमाडौं,१९ चैत । आयरल्याण्ड ए विरुङको तेस्रो टी-२० सिरिजमा नेपाल ए का आरिफ शेखले अर्धशतक प्रहार गरेका छन् ।

टस हारेर ब्याटिङ गरिरहेको नेपाल ए का लागि आरिफले २९ बलमा समान ३ छक्का र चौकानको मद्दतमा ५० रन जोडेका हुन् ।

ताजा अवस्थामा नेपाल ए ले १३ ओभरमा ४ विकेट गुमाएर ११८ रन जोडेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot