Logo

टस हारेर बरोडाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल



काठमाडौं,२० चैत । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत बरोडाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

बरोडाका कप्तान विष्णु सोलांकीले टस जितेर पहिला फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएका छन् ।

नेपालले यसअघि आफ्नो पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको थियो । भने बरोडा पनि गुजरातसँग ५ विकेटले पराजित भएको थियो ।

नेपालको टिम: रोहित पौडेल (कप्तान): आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा ।



प्रतिक्रिया दिनुहोस्

Screenshot