Logo

जिल्ला अधिवेशन उद्घाटन गर्न एमाले अध्यक्ष अ‍ोली स्याङ्जा जाँदै



काठमाडौं,२३ चैत । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज स्याङ्जा जाँदैछन् । जिल्ला अधिवेशन उद्घाटन गर्न उनीस् मध्याह्न त्यसतर्फ प्रस्थान गर्ने एमोलले जनाएको छ ।

एमोलको जिल्ला अधिवेशन आजबाट सुरु हुँदैछ । आजबाट सुरु हुने अधिवेशनले ५ पदाधिकारीसहित १०५ सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ ।

हालसम्म म्याग्दी, गोरखा, कास्की र लमजुङको अधिवेशन सकिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot