Logo

उपनिर्वाचनः बझाङमा कांग्रेसका उम्मेदवार सिंहद्वाुरा मनोनयन दर्ता



काठमाडौं, २४ चैत । आगामी वैशाख १५ गते हुन गइरहेको उपनिर्वाचनका लागि बझाङ क्षेत्र नं १ (क) मा नेपाली कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन् । सिंहले आज मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन गर्दा गराएका हुन् ।

त्यस्तै, नेकपा (एकीकृत समाजवादी) का दिल सिंह, राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्र बहादुर थापा, जनता समाजवादी पार्टी नेपालका रामबहादुर दर्जी, नेपाल मजदुर किसान पार्टीका खगेन्द्र बहादुर शाही र नेश्नल रिपब्लिक पार्टीका कमल घर्तीमगरसहित अहिलेसम्म ६ जनाले उम्मेदवारी दर्ता गराइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot