Logo

इलाम-२ मा कांग्रेसका खड्कालाई जिताउने जिम्मा विश्वप्रकाशलाई, बझाङमा को भए कमाण्डर ?



काठमाडौं,२५ चैत । नेपाली कांग्रेसले आसन्न उपनिर्वाचनका लागि दुवै क्षेत्रमा चुनावी कमाण्डर तोकेको छ ।

कांग्रेसले वैशाअ १५ गते हुने उपनिर्वाचनका लागि इलाम २ मा पार्टी महामन्त्री विश्वप्रकाश शर्मा र बझाङ प्रदेश सभा (ख) मा नेता एनपी साउदलाई चुनावी कमाण्डर तोकेको छ।

उपनिर्वाचनमा कांग्रेसबाट इलाम २ मा डम्बर खड्का र बझाङमा अभिषेकबहादुर सिंह उम्मेदवार रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्