Logo

सद्भावना पार्टीका सिरहा जिल्ला पूर्व अध्यक्ष साह आजपा प्रवेश



काठमाडौं,२८ चैत । नेपाल सद्भावना पार्टीका सिरहा जिल्ला पूर्व अध्यक्ष भरत प्रसाद साह आम जनता पार्टी (आजपा) प्रवेश गरेका छन् ।

तत्कालीन राष्ट्रिय जनता पार्टी ( राजपा) का केन्द्रीय सदस्यसमेत रहेका साहलाई बुधबार आजपाका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले एक कार्यक्रमकाबीच पार्टीमा प्रवेश गराएका छन् । साहलाई पार्टी प्रवेश गराउँदै आजपा अध्यक्ष साहले उनको सफल राजनैतीक भविष्यको कामना गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot