Logo

२ मन्त्री र सचिवसहित ओलाङ्चुङगोलामा केपी ओली (तस्बिरहरु)



काठमाडौं,२९ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ताप्लेजुङको ओलाङचुङगोला पुगेका छन्।

सडक र सीमा क्षेत्र अवलोकनका लागि रक्षा मन्त्री हरि उप्रेती र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई लिएर अध्यक्ष ओली बिहीबार पूर्वी नाका ओलाङचुङगोला पुगेका हुन्।

ओलीलाई ओलाङचुङ्गोलामा स्थानीयले स्वागत गरेका छन् । ओलीले तमोर करिडोरको अवलोकनका साथै टिप्तला नाकाको स्थलगत अनुगमनको कार्यक्रम समेत रहेको छ ।

तस्बिर: ओलीको सचिवालय



प्रतिक्रिया दिनुहोस्