Logo

मन्त्रिपरिषद्को बैठक बस्दै



काठमाडौं, ३० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । हिजो (बिहीबार) बस्न नसकेको नियमित बैठक प्रधानमन्त्री प्रचण्डले आज दिउँसो बोलाएका हुन् ।

आजको मन्त्रिपरिषद् बैठकमा मिडिया काउन्सिल सम्बन्धी विधेयक पारित गर्ने तयारी रहेको छ । उक्त विधेयक संसदीय समितिबाट पारित भइसकेको छ ।

त्यस्तै, अन्य विविध विषयमा आजको मन्त्रिपरिषद् बैठकमा छलफल हुने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्