Logo

नववर्ष अफरमा क्लासिक टेक अगाडी, अब २५ महिना ढुक्क !



काठमाडौं, ३० चैत । नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ वर्ष २०८१ को अवसरमा २५ महिना इन्टरनेट ढुक्कको अफर ल्याएको छ। यस अफरमा ग्राहक वर्गहरुले २००Mbps वार्षिक जडानगर्दा २५ महिना सम्मको इन्टरनेट पाउने जानकारी गराइएको छ। जसमा १३ महिना इन्टरनेट र १३ महिना IPTV Service मा बोनससमेत हुने कम्पनीले दाबी गरेको छ। २०० Mbps को वार्षिक जडान खर्च मात्र ५६६/- प्रति महिना रहेको छ। यस अफरमा २५ महिना बोनसका साथै 5Ghz Dual Band Router र Smart Set –Top Box पनि उपलब्ध गराइएको छ।

साथै, कम्पनी २४ घण्टा/ ७ दिन नै सेवा सुविधा दिदै आएको पनि जानकारी गराइएको छ । उक्त अफरमा अन्तर्गत ZTE कम्पनिको राउटर र Caro TV को IPTV Service पाउने छन्। कम्पनिले ग्राहक वर्गलाई मध्यनजर गर्दै नयाँ जडानमा मात्र नभई आफ्ना पुराना ग्राहक वर्गका लागिपनि रिचार्ज अफर ल्याएको छ ।

साथै, ग्राहकहरुले रिफर गरे बापत पनि थप २ महिना बोनस समेत प्राप्त गर्न सक्नुहुने छ। थप जानकारीका लागि 9801004477 मा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot