Logo

त्रिभुवन विश्वविद्यालयको रजिस्ट्रारमा रिजाल र रेक्टरमा केसी नियुक्त



काठमाडौं, ३० चैत । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष (रेक्टर) मा प्रा.डा.खड्क केसी र रजिस्ट्रारमा प्रा.डा.केदार रिजाल नियुक्त भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार उनीहरुलाई रेक्टर र रजिस्ट्रारमा नियुक्त गरेका हुन् ।

त्रिवीकी सहकुलपति शिक्षामन्त्री सुमना श्रेष्ठ र उपकुलपति प्रा.डा. केशरजंग बरालले उनीहरुलाई नियुक्तिको लागि सिफारिस गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot