Logo

अन्ततः रञ्जिताको जीत, सुदूरपश्चिमको मुख्यमन्त्री नाउपाको पोल्टामा



काठमाडौं, २ वैशाख । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नागरिक उन्मुक्ति पार्टीले पाउने भएको छ । आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा भएको शीर्ष नेताहरुको छलफलमा नाउपालाई सुदूरपश्चिमको मुख्यमन्त्री दिन सहमति जुटेको हो ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल, नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ सहभागी थिए । मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने अन्तिम दिन सत्तारुढ गठबन्धन दलहरु नाउपाको नेतृत्वमा सरकारमा जान तयार भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्