Logo

मन्त्रिपरिषद् बैठकका १४ निर्णय सार्वजनिक



काठमाडौं, २ वैशाख । गत चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक भएको छ । उक्त बैठकले विभिन्न १४ वटा निर्णय गरेको थियो ।

सोही बैठकले संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्