Logo

सुन तस्करी प्रकरणः जीवन चलाउनेविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी



काठमाडौं, ६ वैशाख । सुन तस्करी प्रकरणका फरार अभियुक्त जीवन चलाउनेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’ बाट डिफ्युजन नोटिस जारी भएको छ । सुन तस्करी प्रकरणमा चलाउने र तिब्बतीयन मुलका बेल्जियन नागरिक दावा छिरिङबीच कनेक्सन देखिएको थियो ।

अछामको तुर्माखात गाउँपालिका घर भएका स्थायी ठेगाना भएका चलाउने अमेरिकामा लुकेर बसेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot