Logo

यस्ता छन् मन्त्रिपरिषद्का २९ निर्णयहरु



काठमाडौं, १० वैशाख । सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबारदेखि नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर शेख तमिम विन हमाद अलथानीको सम्मान स्वरुप देशभर सार्वजनिक विदा दिएको हो ।

आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सो निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचनामन्त्री रेखा शर्माले जानकारी दिईन् । त्यस्तै बैठकले अर्थ सचिवमा मधु मरासिनीलाई सरुवा गर्ने पनि निर्णय गरेको छ ।

त्यस्तै, आज बसेको मन्त्रिपरिषदको बैठकले अन्य विभिन्न निर्णयसमेत गरेको छ । साथै, गत वैशाख ६ गते बसेको मन्त्रिपरिषद् बैठकको समेत निर्णय सार्वजनिक गरिएको छ ।

यस्ता छन् मन्त्रिपरिषद्का २९ निर्णयहरुः



प्रतिक्रिया दिनुहोस्