Logo

बालेनको कविता संग्रह ‘अश्र’ भोलिबाट बजारमा आउने



काठमाडौं, १४ वैशाख । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहद्वारा रचित कविताहरुको संग्रह ‘अश्र’ भोलिबाट बजारमा आउने भएको छ । मेयर बालेनले आफ्नो कविता संग्रह ‘अश्र’ भोलिबाट बजारमा आउने जानकारी गराएका हुन् ।

‘मेरो कविता सङ्ग्रह किताब ‘अश्र’ भोलीबाट सर्वत्र उपलब्ध हुनेछ । आज जन्मदिनको शुभकामना दिनुहुने
सबैलाई धन्यवाद,’– सामाजिक सञ्जालमार्फत बालेनले भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot