Logo

तेस्रो लगानी सम्मेलन काठमाडौंमा सुरू



काठमाडौं,१६ वैशाख । काठमाडौँमा लगानी सम्मेलन सुरु भएको छ। केही बेरअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मेलनको उद्घाटन गरेका छन्। सम्मेलनमा एक हजार भन्दा बढी विदेशी सहभागी छन्।

विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनमा सहभागी भएका छन् । सम्मेलनका नेपालका तीन सय ८५ जनाको सहभागिी भएका छन् ।

दुई दिनसम्म चल्ने यो सम्मेलन लगानीकर्ताका लागि महत्वपूर्ण अवसर रहेको अर्थमन्त्री वर्षमान पुनले बताए । यस सम्मेलनमा विभिन्न चरणमा रहेका धेरै परियोजनाहरु शोकेसमा राखिएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot