Logo

इलाम-२ का यी उम्मेदवार, जसले हालसम्म पनि खाता खोल्न सकेनन्



काठमाडौं । प्रतिनिधि सभा अन्तरगत इलाम–२ मा भएको उपनिर्वाचनमा मतगणना जारी रहेको छ । हालसम्म २२ हजार भन्दा धेरै मत गनिसकेको छ ।

हालसम्मको परिणामअनुसार एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् । नेम्वाङले २ हजार ६१८ को मतान्तर बनाएका छन् । सुहाङले ८ हजार ८९८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी डम्बरबहादुर खड्काले ६ हजार २८० मत ल्याएका छन् ।

तर, महिला चुनाव चिन्ह लिएर उठेका स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमले खातासमेत खोल्न सकेका छैनन् ।



प्रतिक्रिया दिनुहोस्